rajdhanidaily.com·१२ घण्टा अघिसप्तकोशीको धार फेरिँदा श्रीलंका टापुका ६ सय परिवार जोखिममा
उदयपुर । सप्तकोशी नदीले धार परिवर्तन गरी पश्चिमतर्फ कटान तीव्र बनाएपछि उदयपुर र सुनसरीको सीमावर्ती श्रीलंका तथा चिलिया टापुका करिब ६ सय परिवार उच्च जोखिममा परेका छन् । कटानले नदीको बहाव बस्ती नजिकै...