reportersnepal.com·२ दिन अघिभारतीय र चिनियाँ राजदूतसँग भेटवार्ता गर्दै प्रधानमन्त्री बालेन
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज नेपालका लागि भारतीय र चिनियाँ राजदूतसँग भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्री शाहले भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूतसँग सिंहदरब...