hamrakura.com·६ दिन अघिव्यासस्थित पृथ्वी राजमार्गमा माइक्रोबस दुर्घटना, आठ जना घाइते
गण्डकी । काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको माइक्रोबस तनहुँको व्यास नगरपालिका-१२ छिर्कनेस्थित पृथ्वी राजमार्गमा आज दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । गण्डकी प्रदेश०१-००१ख ०१७१ नम्बरको माइक्रोबस...