barnanmedia.com·३ दिन अघिमानव सेवा आश्रमबाट ११२ जना पुनःस्थापना
यहाँको चितवन मानव सेवा आश्रमले ११२ जनालाई पुनःस्थापना गरेको छ । उद्धार गरेर ल्याइएका बेसाहरामध्ये उनीहरुको परिवारसँग पुनःस्थापना गरिएको हो । भरतपुर महानगरपालिका–९ स्थित सो आश्रम विसं २०७२ भदौबाट स...