setopati.com·३ दिन अघिधनकुटामा दुर्घटनालगत्तै ट्रकमा आगो, जलेका चालकको मृत्यु
धनकुटाको चौबिसे गाउँपालिका–४ फलामेटारस्थित तमोर करिडोर सडकखण्डमा ब्रेक फेल भएर दुर्घटना हुँदा ट्रकमा आगलागी हुँदा ट्रक चालकको जलेर ज्यान गएको छ। धनकुटा प्रहरीका अनुसार विराटनगरबाट ताप्लेजुङतर्फ जल...