onlinekhabar.com·३ दिन अघिक्रिस्टियन नोर्गार्ड आर्सनलबाट एभर्टनमा आबद्ध
२१ साउन, काठमाडौं । डेनमार्कका मिडफिल्डर क्रिस्टियन नोर्गार्ड आर्सनलबाट एभर्टनमा आबद्ध भएका छन् । एभर्टनले ३२ वर्षीय नोर्गार्डसँग दुई वर्षको सम्झौता गरेको जनाएको छ । यद्यपी ट्रान्सफर रकम सार्वजनिक...