ratopati.com·१ हप्ता अघिअस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
सिड्नी । अस्ट्रेलियन फुटबल टोली (सकरुज) का मिडफिल्डर क्रिस्टियन भोल्पाटो सिड्नीमा तीव्र गतिमा गाडी चलाउने क्रममा प्रहरी नियन्त्रणमा पर्नुका साथै कोकिन परीक्षणमा पोजेटिभ फेला परेका छन्। २२ वर्षीय भ...