clickmandu.com·४ दिन अघिविद्युतीय चुलो प्रवर्द्धनका लागि स्थानीय तहसँग आवेदन माग, भदौ ४ गतेसम्मको समय
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले चालू आर्थिक वर्ष २०८३/८४ का लागि स्वच्छ ऊर्जा प्रविधि (विद्युतीय चुलो) प्रवर्द्धन कार्यक्रम कार्यान्वयन...