deshsanchar.com·९ हप्ता अघिदेउखुरीका २७ सामुदायिक वनलाई ६० लाख अनुदान
दाङ – डिभिजन वन कार्यालय देउखुरीले वन व्यवस्थापन तथा संरक्षणलाई प्रभावकारी बनाउने उद्देश्यले देउखुरी क्षेत्रका २७ वटा सामुदायिक वन उपभोक्ता समूहलाई ६० लाख रुपैयाँ अनुदान प्रदान गरेको छ। ५० प्रतिशत ...