baahrakhari.com·६ दिन अघिब्राजिलको दूतावास र छेन्दुको महावाणिज्य दूतावास बन्द नगरिने
काठमाडौं । ब्राजिलस्थित नेपाली दूतावास र चीनको छेन्दुस्थित महावाणिज्य दूतावास बन्द गर्ने निर्णयबाट सरकार पछि हटेको छ । सरकारले यसअघि विदेशस्थित पाँचवटा नियोग र एउटा कार्यालय बन्द गर्ने निर्णय गरेक...