
जापानले आगामी अप्रिलदेखि खाद्यवस्तुमा लाग्ने उपभोग्य कर आठ प्रतिशतबाट घटाएर एक प्रतिशतमा झार्ने प्रधानमन्त्री सनाए ताकाइचीले बताइन्। उनको प्रशासन बढ्दो मुद्रास्फीति नियन्त्रण गर्ने प्रयास गरिरहेको ...

टोकियाे । जापानले आगामी अप्रिलदेखि खाद्यवस्तुमा लाग्ने उपभोग्य कर आठ प्रतिशतबाट घटाएर एक प्रतिशतमा झार्ने प्रधानमन्त्री सनाए ताकाइचीले बिहीबार बताएका छन् । उनको प्रशासन बढ्दो मुद्रास्फीति नियन्त्रण...