setopati.com·६ घण्टा अघिकांग्रेस १५ औं महाधिवेशन- वडा सभापति मनोनयन शुल्क १ हजार, केन्द्रीय सभापतिको ४० हजार
नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले अधिवेशन निर्देशिका सार्वजनिक गरेको छ। जसमा विभिन्न तहका लागि उम्मेदवारको मनोनयन फारम शुल्क पनि उल्लेख छ। जसअनुसार गाउँ-नगर वडा कार्यसमितिको शुल्कमा सभाप...