ratopati.com·१५ घण्टा अघिरुसको ओलम्पिक प्रतिबन्ध फुकुवा गर्ने आईओसीको निर्णयविरुद्ध अदालत पुग्यो युक्रेन
किभ । रुसी ओलम्पिक कमिटीमाथिको प्रतिबन्ध अस्थायी रूपमा हटाउने अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को निर्णयविरुद्ध युक्रेनको राष्ट्रिय ओलम्पिक कमिटीले खेलकुद मध्यस्थता अदालत (सीएएस) मा पुनरावेदन ...