swasthyakhabar.com·१८ घण्टा अघिअमेरिकामा रक्त आपूर्ति संकट ‘गम्भीर’ स्तरमा, रेडक्रसको १५० वर्षे इतिहासमै दोस्रो पटक यस्तो अवस्था
काठमाडौं- अमेरिकामा रगतको आपूर्ति गम्भीर संकटको स्तरमा पुगेको छ। अमेरिकन रेडक्रस सोसाइटीका अनुसार यसको १५० वर्षको इतिहासमा यस्तो अवस्था दोस्रो पटक देखिएको हो। अमेरिकन रेडक्रसकी डा. कोर्टनी लरेन्सल...