nepalpress.com·५ दिन अघिआइफोनको विवादले लियो १७ वर्षीय किशोरको ज्यान, चार जना पक्राउ
बागलुङ । बडिगाड गाउँपालिका –०१ का १७ वर्षीय लजिन थापाको हत्यामा संलग्न चार जनालाई पक्राउ गरिएको छ । साउन १ गते राति लजिन थापा आफ्ना साथी असिम वनको जन्मदिन मनाउन दगातुन्डाँडा प्राथमिक विद्यालय गएका ...