onlinekhabar.com·१ हप्ता अघिगुल्मीको डहरेखोलामा पक्की पुल सञ्चालनमा, जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता अन्त्य
८ साउन, गुल्मी । गुल्मी जिल्लाको रुद्रावेणी–वामी टक्सार सडक अन्तर्गत डहरेखोलामा निर्माण सम्पन्न भएको पक्की पुल सञ्चालनमा आएको छ । पुल सञ्चालनमा आएसँगै वर्षायाममा खोला तरेर जोखिमपूर्ण यात्रा गर्नुप...