annapurnapost.com·६ दिन अघिमोरङमा नाबालिकाको बीभत्स हत्या: घरबाट हराएकी बालिकाको घारीमा शव भेटियो
विराटनगर : मोरङको सुनवर्षी नगरपालिका–९ डाइनियास्थित मुस्लिम टोलकी ४ वर्षीया नाबालिका कायानत खातुनको हत्या भएको अवस्थामा बीभत्स शव फेला परेको छ। उनी स्थानीय जफारुल मियाँकी छोरी हुन्। नाबालिका घरबाट...