bishowkhabar.com·६ दिन अघि वर्षायाम सकिएसँगै अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको चहलपहल बढ्यो
काठमाडौं– वर्षायाम सकिएसँगै अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन बढ्न थालेको छ । मनाङको नासोँ गाउँपालिका–९ दानाक्यु हुँदै सदरमुकाम चामेतर्फ विदेशी पर्यटकको चहलपहल बढेको हो । मौसम अनुकूल बन्दै ...