kendrabindu.com·२ दिन अघिभारतको झारखण्डमा भोक हड्तालमा उत्रिए विद्यार्थी
काठमाडौं । भारतको झारखण्ड राज्यमा परीक्षाहरूमा भएको भनिएको अनियमितताको विरोधमा युवाको प्रदर्शन लगातार छैटौँ दिन पनि जारी छ । आइतबार विद्यार्थी नेता देवेन्द्रनाथ महतोले राँचीस्थित जयपाल सिंह मुन्डा ...