onlinekhabar.com·६ दिन अघिदलित समुदायको अधिकार र आत्मसम्मानको विषय संसद्मा सशक्त रूपमा उठाउने प्रतिबद्धता
१४ साउन, काठमाडौं । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित रास्वपाको सं...