baahrakhari.com·४ हप्ता अघिमधेसमा अपराधका घटना बढे, अभियुक्तहरू खुलेआम घुम्दैछन् : पासवान
काठमाडौं । राष्ट्रियसभा सदस्य धमेन्द्र पासवानले नयाँ सरकार आएयता मधेसमा अपराधका घटनामा कमी आउन नसकेको बताएका छन् । राष्ट्रियसभाको मंगलबारको बैठकमा नेपाली कांग्रेसबाट निर्वाचित पासवानले पीडितहरू लुक...