newsofnepal.com·३ दिन अघिकैलाली भन्सार नाकाबाट एक वर्षमा करिब २ करोड किलो आलु भित्रियो
१ करोड ९४ लाख ३१ हजार किलो ताजा आलु आयात ७० लाख ३२ हजार किलो प्याज ७५ लाख ५ हजार किलो चामलबाट ४६ लाख ५८ हजार किलो तोरीका ६ लाख २७ हजार किलो दालमोठ धनगढी। कैलाली भन्सार कार्यालय धनगढीबाट पेट्र...