clickmandu.com·३ दिन अघिक्षमता विस्तार गर्दै धुलिखेल माउन्टेन रिसोर्ट, लगानी १ अर्ब १७ करोड पुग्ने
काभ्रेपलाञ्चोक । धुलिखेलको खावास्थित ‘धुलिखेल माउन्टेन रिसोर्ट’ले थप लगानी गरेर आफ्नो क्षमता विस्तार गर्ने भएको छ । रिसोर्टले हालको ९० बेडको क्षमतालाई बढाएर १७० पुर्याउने भएको हो । वि.सं. २०४० सा...