deshsanchar.com·१ दिन अघिसम्यक महादानको स्मरणमा महावौद्ध–असनमा पञ्चदान
काठमाडौँ – सम्यक महादानको स्मरणस्वरूप काठमाडौँको महावौद्धस्थित महाबुद्ध महाविहार र असनमा बुधबार पञ्चदान तथा दीपङ्कर तथागत बुद्धको शोभायात्रा सम्पन्न भएको छ। हरेक १२ वर्षमा आयोजना हुनुपर्ने सम्यक मह...