gorkhapatraonline.com·४ दिन अघिबागलुङ नगरमा सातसय २७ जनालाई अपाङ्गता परिचयपत्र
बागलुङ नगरपालिकाका सातसय २७ जनाले अपाङ्गता परिचयपत्र प्राप्त गरेका छन् । तीमध्ये २ सय ८ जनाले पूर्णअशक्त अपाङ्गता ‘क’, ३ सय ५६ जनाले अतिअशक्त अपाङ्गता ‘ख’, एकसय ४० जनाले मध्यम अपाङ्गता ‘ग’ र २३ जना...