setopati.com·१७ घण्टा अघिदुर्घटनामा परी कर्णालीमा तीन वर्षमा ४०८ जनाले गुमाए ज्यान
कर्णाली प्रदेशमा बितेको तीन वर्षको अवधिमा सवारी दुर्घटना र विपद्का घटनामा परी ६६९ जनाको मृत्यु भएको छ। त्यसमध्ये सवारी दुर्घटनामा ४०८ जना र विपद्का घटनामा २६१ जनाले ज्यान गुमाएका छन्। कर्णाली प्र...