barnanmedia.com·९ हप्ता अघिटोलीसहित गृहमन्त्री पुगे खरिपाटी होल्डिङ सेन्टर, सूचना लुकाउन पत्रकारलाई गेटमै रोकियो
गृहमन्त्री सुदन गुरुङसहित उच्च सरकारी टोलीले आइतबार भक्तपुरको खरिपाटीस्थित होल्डिङ सेन्टरको निरीक्षण गरेको छ। गृहमन्त्रीको नेतृत्वमा गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय भक्तपुर तथा सुरक्षा निकाय...