himalpress.com·५ दिन अघिकारभित्र जलेको अवस्थामा महिलाको शव फेला
काठमाडौँ- तारकेश्वर नगरपालिका–१ चुनदेवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ। तारकेश्वर नगरपालिका–९ बस्ने ४५ वर्षीया रश्मी रिजालको शव जलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठ...