newsofnepal.com·५ दिन अघिहुलास स्टिल इन्डष्ट्रिजद्वारा ‘हुलास डे २०२६’ सामुदायिक तथा दिगोपन कार्यक्रमसहित सम्पन्न
सिमरा। दिवाकर गोल्छा अर्गनाइजेसन अन्तर्गतको हुलास स्टिल इन्डष्ट्रिजले सिमरास्थित आफ्नो कारखाना परिसरमा ‘हुलास डे २०२६’ विविध सामुदायिक तथा दिगोपनमुखी कार्यक्रमका साथ सफलतापूर्वक सम्पन्न गरेको छ ।
...