baahrakhari.com·२ घण्टा अघिसुनकोसी दुर्घटना : खोजीकार्यको लागि गोताखोर परिचालन
काठमाडौं । सुनकोसी नदीमा खसेको कारसहितका व्यक्ति खोज्न गोताखोर टोली परिचालन गरिएको छ । मध्यपहाडी लोकमार्गअन्तर्गत सिन्धुलीको फिक्कल गाउँपालिका–२, नवलपुरबाट सोमबार सुनकोसी नदीमा कार खसेको थियो । द...