annapurnapost.com·२१ घण्टा अघिदोभानखोला हाइड्रोपावरद्वारा बूढीगण्डकीमाथि बेलिब्रिज निर्माण
गोरखा : उत्तरी गोरखाको धार्चे–२ दोभान र धार्चे १ हुल्चुक जोड्ने गरी बूढीगण्डकीमाथि बेलिब्रिज निर्माण कार्य सम्पन्न भएको छ। दोभान खोला जलविद्युत् आयोजनाले उक्त बेलीबिज्र निर्माण गरेको धार्चे–१ हुल्...