nagariknews.nagariknetwork.com·६ दिन अघिआफन्त नजिक नहुँदा ‘कुरुवा संकट’
वीर अस्पतालको न्युरो वार्डमा भर्ना भई उपचाररत छन् रोल्पाका बुद्धिराम परियार। बाटोमै बेहोस भएपछि उनलाई वीर अस्पताल पुर्याइएको हो। उपचारमा संलग्न चिकित्सक डा. सुनिल कोइरालाका अनुसार उनमा मस्तिष्क ज्...