ekantipur.com·९ घण्टा अघिहात्तीलाई २० थरीका 'मेवा–मिष्ठान्न'
हात्तीलाई २० थरीका 'मेवा–मिष्ठान्न' ठूला र केही सानासमेत गरी ५६ हात्तीका अगाडि लहर मिलाएर राखिएका टेबलमा खानेकुराको चाङ थियो । हात्तीहरूले रोजी–रोजी आफूलाई मन पर्ने फलफूल र अन्य खानेकुरा खाए । श्...