annapurnapost.com·४ दिन अघिगाँजासहित ७० वर्षीय महतो पक्राउ
वीरगन्ज : पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ भथौरामा प्रहरीले एक घरमा छापा मारेर लागुऔषध गाँजासहित घरधनीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भथौराका ७० वर्षीय दुखी महतो नुनिया रहेका छन् ।
...