ratopati.com·१४ हप्ता अघि‘आतङ्कवादलाई समर्थन गरेको’ अभियोगमा प्यालेस्टिनी पत्रकारलाई २० महिना जेल सजाय
काठमाडौँ । इजरायली अदालतले कब्जा गरिएको पूर्वी जेरुसेलमकी एक प्यालेस्टिनी पत्रकारलाई २० महिनाको जेल सजाय सुनाएको छ । समाचार संस्था एएफपीका अनुसार ३३ वर्षीया स्वतन्त्र पत्रकार बयान अल–जुबालाई ‘आतङ्क...