annapurnapost.com·३ दिन अघिकुशे औंशीमा भद्रपुरका १२१ ज्येष्ठ नागरिक सम्मानित
झापा : झापाको भद्रपुर३ नम्बर वडा कार्यालयले वडाभित्रका ज्येष्ठ नागरिकलाई शुक्रबार भव्य समारोहकाबीच सम्मान गरेको छ। कुशे औंशी अर्थात् बाबुको मुख हेर्ने दिनको अवसर पारेर वडा कार्यालयले १२१ जना ज्येष...