nepallive.com·३ दिन अघिप्रशारण लाइन मर्मतका क्रममा घाइते भएका विद्युत्का कर्मचारीलाई १९ लाख ७८ हजार क्षतिपूर्ति
काठमाडौं– नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा विद्युत् दुर्घटनामा परी घाइते भएका कर्मचारी सन्देश मगर (शेरबहादुर मगर) लाई विद्युत् क्षतिपूर्ति विनियमावली,...