ratopati.com·१८ घण्टा अघिफ्लेमिङ इङ्गल्याण्डको टेस्ट टोलीको मुख्य प्रशिक्षक नियुक्त, जो रुट फेरि कप्तान
काठमाडौँ । न्यूजिल्याण्डका पूर्वकप्तान स्टीफन फ्लेमिङ इङ्गल्याण्ड पुरुष टेस्ट क्रिकेट टोलीको नयाँ मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनले इङ्गल्याण्ड तथा वेल्स क्रिकेट बोर्ड (ईसीबी)सँग सन् २०३० को ...