techpana.com·३ दिन अघिदराज जस्तै अनलाइनबाट कमाइने प्रलोभनमा फस्दा ETSY को नाममा एक युवाको झन्डै २५ लाख स्वाहा
काठमाडौं । दराज जस्तै अनलाइन प्लेटफर्ममा काम गरेर मनग्य बोनस पाइने प्रलोभनमा पर्दा एक युवाले झन्डै २५ लाख रुपैयाँ गुमाएका छन् । चर्चित अन्तर्राष्ट्रिय इकमर्स प्लेटफर्म 'इट्सी' (ETSY) को नाम दुरुपयो...