hamrakura.com·६ दिन अघिस्वास्थ्य बीमा बोर्ड कार्यकारी निर्देशकमा तेह्र जनाको आवेदन स्वीकृत
काठमाडौं । स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदमा नियुक्तिका लागि परेका आवेदनहरूमध्ये १३ जनाको उम्मेदवारी स्वीकृत भएको छ। कार्यकारी निर्देशक पदपूर्ति सिफारिस समितिले शुक्रबार सूचना प्रकाशि...