onlinekhabar.com·६ दिन अघिविस्फोटक पदार्थसहित काभ्रेका सुजन पक्राउ
२३ भदौ, काठमाडौं । विस्फोटक पदार्थ पटकासहित एक जना पक्राउ परेका छन्। काठमाडौंको भुरुङखेलस्थित एक घरमा भण्डारण गरी लुकाइछिपाइ विक्रिवितरण गरेको अवस्थामा काभ्रेका सुजन कपालीलाई प्रहरीले पक्राउ गरेको ...