himalpress.com·१७ घण्टा अघिविराटनगरबाट काठमाडौँ पठाउन लागिएको पार्सलमा भेटियो १८ ग्राम ब्राउनसुगर
काठमाडौँ- विराटनगर विमानस्थलबाट काठमाडौं पठाउन लागिएको पार्सलमा १८.४८ ग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगर बरामद गरेको छ। बुधबार साँझ विराटनगर महानगरपालिका–९, महेन्द्रचोकस्थित एक्सपो एक्सप्रेस कु...