khabarhub.com·२ दिन अघिबाँझो जमिनमा आलु र तिते फापर उत्पादन गर्दै जन्तेढुङ्गा
खोटाङ- जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिनलाई उपयोगमा ल्याउँदै कृषि उत्पादन बढाउने र स्थानीय तथा लोपोन्मुख बालीको संरक्षण गर्ने उद्देश्यले उदाहरणीय कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले पहिलोपटक...