nagariknews.nagariknetwork.com·१८ घण्टा अघिइजराइली प्रधानमन्त्रीको मेकअपमा ४ करोड खर्च : तीन प्रधानमन्त्रीमध्ये नेतन्याहूको बिल सबैभन्दा बढी
इजराइलमा प्रधानमन्त्रीको कपालको स्टाइलिङ र मेकअपमा सन् २०१९ देखि अगस्ट २०२६ सम्म करिब ४ लाख ७० हजार अमेरिकी डलर अर्थात् झन्डै ४ करोड रुपैयाँ खर्च भएको छ। सूचना अधिकारअन्तर्गत प्राप्त सरकारी अभिलेखब...