
काठमाडौँ । कालीमाटी तरकारी फलफूल थोक बजार संयुक्त व्यवसायीले भोटेकोशी बाढी प्रभावितका लागि रु आठ लाख ५४ हजार ३०० बराबरको सहयोग गरेको छ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने गरी उक्त स...

बाढी प्रभावितका लागि फलफूल थोक बजार संयुक्त व्यवसायीले दिए ८ लाख ५४ हजार सहयोग व्यवसायीहरुले बुधबार कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीलाई सहयोग रकम उपलब्ध गराएका हुन् । भाद्र २४, २०८३ प्रक...