nagariknews.nagariknetwork.com·५ दिन अघिजापानमा बन्दै छ पहिलो मस्जिद, के भन्छन् स्थानीय ?
फुजिसावा जापानको राजधानी टोकियोबाट करिब एक घण्टाको दूरीमा रहेको समुद्री किनारको शान्त सहर हो। चाँडै नै फुजिसावा सहरमा पहिलो मस्जिद निर्माण सुरु हुने भएको छ। धेरै वर्षदेखि यहाँ बस्दै आएकी नोरिको इज...