annapurnapost.com·६ दिन अघिनगद र ताससहित ६ जना पक्राउ
नुवाकोट : नुवाकोटको गणेशस्थानमा नगद र ताससहित ६ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । तास खेलिरहेको अवस्थामा नुवाकोटको पुर्वी भेगमा रहेको सूर्यगढी गाउँपा...