shilapatra.com·२ दिन अघिठूलो परिमाणको लागुऔषधसहित काठमाडौंको गाङखेलबाट तीन जना पक्राउ
काठमाडौं महानगरपालिका– १४ गाङखेलबाट मंगलबार सशस्त्र प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकाहरूमा भारत घर बताउने २६ वर्षीय राकेशकुमार साह, बारा जिल्ला...