rajdhanidaily.com·२ दिन अघिसशस्त्र प्रहरीद्वारा ठूलो परिमाणको लागूऔषधसहित काठमाडौंबाट तीन जना पक्राउ
काठमाडौं । सशस्त्र प्रहरीले काठमाडौं महानगरपालिका–१४ गाङखेलबाट मंगलबार ठूलो परिमाणको लागूऔषध तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेम भारत घर बताउने २६ वर्षीय राकेशकुमार साह, बाराको कलैया–५ घर भए...