nepalpress.com·२ दिन अघिठूलो परिमाणको लागुऔषधसहित काठमाडौँको गाङखेलबाट तीन जना पक्राउ
काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ गाङखेलबाट सशस्त्र प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ । भारत घर बताउने २६ वर्षीय राकेश कुमार शाह, बारा, कलैया–५ घर भएका २१ वर्षीय ...